गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (तस्बिरहरु)

  २०८१ जेठ १५ गते १२:५८     विकासन्युज

काठमाडौं । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.