कांग्रेसको नाराबाजीबीच विश्वासकाे मत लिँदै प्रधानमन्त्री

  २०८१ जेठ ७ गते १२:२७     विकासन्युज

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया सुरु गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा आफूले अवरोधका बीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको र सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.