राज्य सम्पती बेचेर १ अर्ब अमेरिकी डलर उठाउने इजिप्टको लक्ष्य

  २०८१ वैशाख १० गते ११:४०     विकासन्युज

काठमाडौं । इजिप्ट सरकारले आफ्नो चलिरहेको निजीकरण कार्यक्रममार्फत राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएका छन् ।

इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला एल–साइडले राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएका हुन् ।

उनले सरकारले सन् २०२५ मा १.५ अर्ब अमेरिकी डलरको बृद्धि लक्ष्य राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.