चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १० गते सकिँदै

  २०८० चैत १४ गते ७:३६     विकासन्युज

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिने भएको छ । चिरख्वा हाइड्रोपावरले सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख १५ गते सकिने भउको हो ।

कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले सार्वजनिक निष्काशनमार्फत निष्काशन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।

उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.