शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित

  २०८० चैत १३ गते १२:१२     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.