काठमाडौंमा संगीत महोत्सव ‘इकोज इन द भ्याली’ (तस्बिरहरु)

  २०८० चैत १० गते १५:१३     विकासन्युज

काठमाडौं । शुक्रबारबाट सुरु भएको संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आज शनिबार पनि विभिन्न सांगितिक कार्यक्रम आयोजना गरिएको छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल‌ आयोजना गरिएको छ ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति गरेका थिए । डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुर सुधाको प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.