समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

  २०८० चैत ७ गते १६:३८     विकासन्युज

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको  छ ।

चैत ६ गते बसेको संस्था सञ्चालक समितिको बैंठकले आरविवि मर्चेन्ट बैकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै, अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरविवि मर्चेन्ट बैकिङ लिमिटेड मार्फत हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.