महिला लघुवित्तको अध्यक्षमा कुवँर नियुक्त

  २०८० फागुन २९ गते १४:२१     विकासन्युज

काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर नियुक्त भएकी छिन् । फागुन २७ गते बसेको लघुवित्तको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्ष पदमामा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.