ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने

  २०८० फागुन १० गते १८:२३     विकासन्युज

काठमाडौं । शुक्रबार ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो ।

उक्त सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनको लागि बैंकले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.