यस्तो आयो मौद्रिक नीतिको समीक्षा (पूर्णपाठ)

  २०८० माघ २९ गते १९:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको दोश्रो त्रैमासिक अर्थात अर्द्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.