नेप्सेमा एक विकास बैंकको बोनस सेयर सूचीकृत

  २०८० माघ २९ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ९.५० प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा बैंकको थप ४९ लाख २८ हजार ३०२ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.