घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  २०८० माघ २८ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेको छ । शुक्रबार १ लाख १८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.