नेशनल लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

  २०८० माघ २५ गते १३:५४     विकासन्युज

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा जमुना श्रेष्ठ नियुक्त भएकी छिन् ।

माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.