फ्रान्सको अर्थतन्त्रमा ०.९५ प्रतिशतको वृद्धि

  २०८० माघ १६ गते १८:०८     विकासन्युज

एजेन्सी । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ। वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।

सन् २०२२ मा फ्रान्सको अर्थतन्त्र २.५ प्रतिशत हुने अुनमान थियो । त्यहाँको सरकारले यो वर्ष अर्थतन्त्र १.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.