अस्तव्यस्त ठमेलका सडक, यात्रुलाई सास्ती (फोटो फिचर)

  २०८० माघ ५ गते १६:४१     रिसव चौधरी

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रका सडकहरु अस्तव्यस्त देखिएका छन् । ठाउँठाउँमा ढल हाल्ने कार्य भइरहेको हुँदा उक्त सडक अस्तव्यस्त बनेका हुन् । अस्तव्यस्त सडकका कारण पर्यटक लगायत हिड्ने यात्रीहरुले सास्ती खेपिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.