गुडविल फाइनान्सको सीईओमा तुलाधर पुनः नियुक्त

  २०८० पुष १९ गते १२:१९     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् ।

पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तुलाधरलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.