जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त

  २०८० पुष १८ गते १३:३४     विकासन्युज

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त भएका छन् ।

पुस १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा जनक शर्मा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

पुस १६ गते देखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा सुवेदीलाई नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.