चार देशीय महिला क्रिकेटमा नेपाल २७ रनले पराजित

  २०८० कार्तिक २९ गते १०:३१     विकासन्युज

काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल २७ रनले पराजित भएको हो ।

जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो ।

नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.