तस्करहरुले ३०२ किलो सुन ल्याएको देखियो : सिआईबी

  २०८० भदौ २७ गते १२:४१     विकासन्युज

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले तस्करहरुले विभिन्न समयमा गरी कुल ३०२ किलो सुन नेपाल भित्र्याएको देखिएको बताएको छ ।

ब्यूरोले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ६१ किलो सुन ल्याउने समूहकले विभिन्न समयमा ३०२ किलो सुन ल्याएको देखिएको बताएको हो ।

सीआईबी प्रमुख किरण बज्राचार्यले विभिन्न समयमा सो परिमाणको सुन आयात गरिएको देखिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.