होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

  २०८० असार १ गते १०:५२     विकासन्युज

काठमाडौं ।  नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले १२५ सीसीका मोटरबाइक किन्र ग्राहकका लागि आकर्षक अफरहरू ल्याएको छ ।

कम्पनीका अनुसार होण्डा साइन मोटरबाइक किन्रे ग्राहकहरूले एक प्रतिशत ब्याज दरमा किन्र सक्नेछन् । होण्डा साइन बाइक खरिद गर्दा अब ४ हजार ५ सय रुपैयाँसम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना असार १५ सम्म मात्र कायम रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.