राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्ड

  २०७९ चैत १७ गते १०:५३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतननिवासमा पुगेका छन्। दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका उनी पौडेलसँग छलफल गर्न बिहान ९ बजे शीतलनिवास पुगेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ। शपथअघि राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.