सामुदायिक लघुवित्तले माग्यो कर्मचारी

  २०७९ फागुन ७ गते १४:०१     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिन प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.