अरुण काबेलीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले दिए राजीनामा
२०७९ माघ २६ गते १७:३५ विकासन्युज
काठमाडाैं । अरुण काबेलीका अध्यक्ष गुरुप्रसाद न्याैपानेले राजीनामा दिएका छन् । कम्पनीका संचालक र अध्यक्ष समेत रहेका न्याैपानेकाे राजीनामा पनि स्वीकृत भएकाे छ ।
कम्पनीकाे बिहीबार बसेकाे संचालक समितिकाे बैठकले उनकाे राजीनामा स्वीकृत गरेकाे छ ।
