विशेष पत्रकार सम्मेलन गर्दै रास्वपा अध्यक्ष लामिछाने

  २०७९ माघ २२ गते ११:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत पार्टी केन्द्रीय कार्यालयबाट दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएका हुन ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ, त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु, म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्, मैले सिधाकुरा नगरेको धेरै भएछ,’, उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.