स्वाबलम्बन लघुवित्तको सचिवमा गोविन्द चापागाईं नियुक्त

  २०७९ पुष १२ गते १३:३४     विकासन्युज

काठमाडौं । स्वाबलम्बन लघुवित्तको कम्पनी सचिवमा गोविन्द चापागाईं नियुक्त भएका छन् । लघुवित्तको पुस ११ गते सोमबार बसेको संचालक समितिको बैठकले चापागाईंलाई सचिवमा नियुक्त गरेको हो ।

चापागाईं लघुवित्तका महाप्रबन्धक पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.