एलिट मर्चेन्ट क्यापिटलले माग्यो कर्मचारी

  २०७९ पुष ११ गते ११:४१     विकासन्युज

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटलले कर्मचारीको माग गरेको छ ।

क्यापिटलले इन्भेष्टमेन्ट म्यानेरमा १ जना, कर्पोरेट एडर्भासरी हेडमा १ जना, एकाउन्ट फाइनान्स हेडमा १ जना र सिनियर असिस्टेन्टमा ४ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २१ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.