ज्योति लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

  २०७९ पुष १० गते १०:३५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत भएको छ । शुक्रबार मात्रै इन्स्योरेन्सको २ करोड ४२ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.