महिला लघुवित्तको संचालकमा माया भण्डारी नियुक्त

  २०७९ पुष १ गते १२:२५     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको संचालकमा माया भण्डारी नियुक्त भएकी छिन् । लघुवित्तको बिहीबार ३ बजे बसेको बैठकले भण्डारीलाई संचालकमा नियुक्त गरेको हो ।

यसअघि लघवित्तको संचालकमा रहेकी निरु कुथुम राईलाई हटाई समितिले भण्डारीलाई नियुक्त गरेको हो ।

राईको शैक्षिक योग्यता र अनुभवमा नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सपरिवेक्षण विभागको निरिक्षणको क्रममा परिवर्तन गर्न निर्देशन दिएपछि नयाँ संचालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.