आइएमई पे मार्फत भुक्तानी गर्दा बीग डिजिटलका सामानमा ५० प्रतिशत छुट

  २०७९ मंसिर १४ गते १६:५२     विकासन्युज

काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बीग डिजिटलबाट ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउनेछन् ।

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ ।

यस्का साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट (१ हजार रुपैयाँ सम्म मात्र) पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.