नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई सप्तगण्डकी अस्पतालमा छुट

  २०७९ मंसिर ११ गते १९:१३     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच व्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पतालका तर्फबाट अध्यक्ष डा।अमर श्रेष्ठले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका सबै प्रकारका कार्डवाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगायत बैंकका सम्पुर्ण सेयरधनीहरु समेते सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट ‍पाउनेछन् ।

बैंकका ग्राहकले प्याथोलोजी, आइसीय बिेड चार्ज, नर्मल बेड चार्ज एण्ड अपरेशन चार्जमामा १० प्रतिशत र फार्मेशी मा ५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.