ओलीले भक्तपुरबाट गरे मतदान

  २०७९ मंसिर ४ गते १२:५२     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आइतबार भक्तपुरको बालकोटमा रहेको निर्वाचन केन्द्रबाट ओलीले मतदान गरेका हुन् ।

ओली झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.