सबैको लघुवित्तको २२ हजार ४२ कित्ता सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

  २०७९ कार्तिक २५ गते ७:२१     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तका संस्थापक समूहका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हुन् ।

लघुवित्तको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेपछि इच्छुक अन्य व्यक्ति र संस्थाले आवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ बमोजिम उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छुक लगानीकर्ताले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.