यूनाइटेड इन्स्योरेन्सको लाभांश नलिए ३० दिनपछि लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

  २०७९ कार्तिक २४ गते ८:४३     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश नलिएका सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।

बुझिलिन बाँकी रहेको नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । यदि सो अवधिमा लाभांश लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.