नेप्सेमा एनएमबि क्यापिटलको १२ करोड सेयर सूचिकृत

  २०७९ कार्तिक २३ गते १५:१५     विकासन्युज

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटलले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचिकृत भएकाे छ ।

नेप्सेका अनुसार फण्डको १२ करोड २१ लाख कित्ता इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

नेप्सेले फण्डको दोस्रो बजार कारोबारको लागि NSIF2​ सिम्बोल प्रदान गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.