नेशनल लाइफको ‘लिडर्स नाईट वीथ पारस खड्का’ कार्यक्रम सम्पन्न

  २०७९ कार्तिक २२ गते १७:११     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको ुलिडर्स नाईट वीथ पारस खड्काु कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताको लागि सम्पन्न गरेको गरेको उक्त ३ दिने कार्यक्रममा सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण दिइएको थियो ।

देशैभरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनी दिएका हुन् ।

यस्तै कार्यक्रममा अभिकर्ताहरुको परिश्रम र मेहनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेशनल लाईफ इन्स्योरेन्ससँग आवद्ध भई कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.