बीमा समितिको आईआरएमआईएस सिस्टम सेवा अवरुद्ध हुने

  २०७९ असोज ९ गते १६:५८     विकासन्युज

काठमाडौं । बीमा समितिबाट सञ्चालनमा रहेको आईआरएमआर्ईएस सिस्टमको सेवा अवरुद्ध हुने भएको छ । समितिले आइतबार एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।

यसका साथै, एजेन्ट तथा सर्भेयरको दर्ता तथा नवीकरण सेवा पनि अवरुद्ध हुने उक्त सूचनामा उल्लेख छ । समितिका अनुसार यी सेवाहरु असोज ९ गते दिउँसो २ बजेदेखि असोज १० गतेसम्म बन्द हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.