राम बहादुर रम्बा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस

  २०७९ भदौ १९ गते २३:०१     विकासन्युज

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश ‘क’ बाट समानुपातिकमा राम बहादुर रम्बा सर्वसम्मत रुपमा सिफारिस भएका छन् । रम्बा नेपाली कांग्रेश काठमाडौंले सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

रम्बाले लामो समयदेखि आफूलाई समाजसेवामा सक्रृय बनाउँदै आएका छन् । समाज सेवामा सकृय आउँदै आएका रम्बा चुनावी क्षेत्रमा मतदातामा लोकप्रिय रहेका छन् । रम्बाको उम्मेदवारी पार्टीले सदर गरेमा उक्त क्षेत्रमा नेपाली कांग्रेशको समानुपातिकतर्फको मत थप वृद्धि हुने र प्रत्यक्ष तर्फ उठ्ने उम्मेदवारलाई पनि थप सहयोग पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.