यो दशैंमा हिरो मोटरसाइकल किन्दा १ लाखसम्म पाउन सकिने

  २०७९ भदौ १३ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दशैको अवसरमा ‘आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने छन् ।

साथै, यसमा सबै हिरो मोटरसाइकल र स्कुटरमा ० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.