कामना सेवा र हिबाची प्लेसले गरे मर्चेन्ट सम्झौता

  २०७९ भदौ १२ गते १९:४९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता गरेका छन् । दुई कम्पनीबीच आइतबार एक आपसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध हुनेले काठमाडौंको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउन सक्नेछन् । उनीहरुले बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सजिलै पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.