बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता

  २०७९ साउन १२ गते १९:१६     विकासन्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा उक्त पार्टी दर्ता थियो । पार्टीको चुनाव चिन्ह खुलेको एक आँखा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.