२०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

  २०७९ साउन ८ गते १२:३४     विकासन्युज

काठमाडौं । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।

आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो घोषणा गरेको हो ।

यस्तै, मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.