बिहीबार २६० जनामा कोरोना संक्रमण पुष्टि

  २०७९ असार ३० गते १६:२०     विकासन्युज

काठमाडौं । देशभर बिहीबार कोभिड–१९ का २६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा २६० जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको अनुसार ३ हजार ८४४ जनामा परीक्षण गर्दा २६० जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ र ४८ जना डिस्चार्ज भएको छन् ।

बिहीबार दिउँसोसम्म देशभर कोभिड–१९ का एक हजार १७१ सकृिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.