क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ पक्राउ

  २०७९ असार २९ गते १६:४३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध महाशाखाको टोलीले श्रेष्ठलाई बुधबार लाजिम्पाटबाट पक्राउ गरेको हो । क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दामा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.