अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

  २०७९ असार ८ गते १२:१७     विकासन्युज

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प जाँदा २५० जनाको मृत्यु भएको हो ।

यस्तै भुकम्पमा कम्तिमा १५० जना घाइते भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.