अब इन्टरनेटको शुल्क घट्ने

  २०७९ जेठ १५ गते १८:०१     विकासन्युज

काठमाडौं । अब इन्टरनेटको सेवा शुल्क घट्ने भएको छ । सरकारले आगामी आवको बजेट सार्वजनिक गर्दै इन्टरनेट प्रयोगको सेवा शुल्क घटाउने व्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.