काठमाडौं–३ मा एमालेकाे प्यानल विजयी

  २०७९ जेठ ४ गते ९:३४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।  बुधबार बिहान सार्वजनिक मत परिणामानुसार एमालेको प्यानल नै विजयी भएको हो ।

वडाध्यक्षमा एमालेका प्रेम थापा दुई हजार १३८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजेश अधिकारीले एक हजार ४९१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.