बाबुरामले देखाए मतपत्र, होला कारबाही ?

  २०७९ वैशाख ३० गते ९:३७     विकासन्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदानको मत संकेत सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै आफूले मत दिएको चुनाव चिन्ह सार्वजनिक गरेका हुन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.