भिभोको वाई-३३ एस नेपाली बजारमा सार्वजनिक

  २०७९ वैशाख १४ गते १४:२४     विकासन्युज

काठमाडौं । भिभोले नेपाली बजारमा वाई-३३ एस स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस भिभो ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअप छ । भिभोका वाई सिरिजका स्मार्टफोनहरू सुलभ मूल्य दायरामा उपलब्ध उत्कृष्ट सुविधाहरूका लागि प्रख्यात रहेको कम्पनीको दाबी छ ।

भिभो वाई-३३ एस मा ट्रिपल क्यामेरा भएको हुँदा तस्बिरलाई उत्कृष्ट बनाउन थप ५० एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २ एमपी सुपर म्याक्रो क्यामेरा ल्याएको छ ।

यो मोबाइल नेपालभर भिभोका रिटेल पसलहरूमा उपलब्ध छन् । त्यसैले, स्टक समाप्त हुनु अघि नै खरिद भिभोले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.