डिशहोम फाईबरनेटको ५० एमबिपिएसको ईन्टरनेट प्याकेज मात्र ६९९ रुपैयाँमा

  २०७९ वैशाख १४ गते ११:२९     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो ग्राहकहरुका लागि नयाँ कम्बो प्याकेज सार्वजनिक गरेको छ । डिशहोमले मात्र ६९९ प्रती महिना पर्ने ५० एमबिपिएसकाे ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो ।

मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७ रुपैयाँ, अर्ध वार्षिक ४ हजार १९४ रुपैयाँ र वार्षिक ८ हजार ३८८ रुपैयाँमा आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ ।

एक वर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.