लुम्बिनी विकास बैंकको झण्डा सगरमाथा शिखरमा फहराइने

  २०७८ चैत २४ गते १८:३४     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २६औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको झण्डा हस्ताणन्तरण गरेकव छ ।

२६औं पटक सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेका शेर्पाको सफल आरोहणको लागि बैंकले सहकार्य गर्दै लोगो अंकित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले कीर्तिमानी पर्वतारोही शेर्पाज्यूलाई हस्तान्तरण गरेका छन् ।

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा थप ७ शाखा खोल्नको लागि तयारी अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.